सोमालियामा कार बम विस्फोटबाट कम्तीमा ७६ को मृत्यु, ९० घाइते

मुगादेशु । सोमालियाको राजधानी मोगादिशुको चेकपोस्ट नजिकै कार बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका छन् । मारिनेमा दुई जना टर्किस इन्जिनियर पनि रहेका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्थानीय प्रहरीको भनाइ छ । सडक निर्माण कार्यमा जुटिरहेका टर्किस इन्जिनियरहरू रहेको ठाउँनजिकै … Continue reading सोमालियामा कार बम विस्फोटबाट कम्तीमा ७६ को मृत्यु, ९० घाइते